स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु भएको पुष्टी !
Powered by Blogger.
स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु भएको पुष्टी !



स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको खबर आजको कान्तिपुरमा छ ।

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।

वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...