कुटनीतिक कर्मचारीले १० बर्षसम्म बुझाएका छैनन् २२ करोड कर !


विदेशस्थित नेपाली नियोगा कार्यरत कुटनीतिक कर्मचारी वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन् । 

कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्र्यौता २२ करोड रुपैयाँ नाघेको छ । 

यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागुन हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।
प्रकाशित : Friday, September 01, 2017

recent

Popular Posts