आरम्भ माइक्रोफाइनान्सकोे २ लाख ९४ हजार कित्ता आइपीओ आउँदै
Powered by Blogger.
आरम्भ माइक्रोफाइनान्सकोे २ लाख ९४ हजार कित्ता आइपीओ आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले २ लाख ९४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कात्तिक १८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । आरम्भले जारी पुँजीको ४९% का दरले सर्वसाधारणमा सेयर जारी गर्न लागेको हो । 

संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । साथै, साधारण सभामा आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव लगिंने भएको छ । साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, बनेपा–१० काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : Tuesday, October 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...