भूमिसुधार कार्यालय सप्तरीका प्रमुख १ लाख घुससहित पक्राउ


राजविराज – भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।
प्रकाशित : Thursday, October 12, 2017

recent

Popular Posts