×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हत्या आरोपी माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौँ – हत्या अभियोगमा फरार रहेका अभियुक्त तथा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ गरेका छन् ।  सर्वोच्च अदालतले उनलाई ओखलढुंगाका उज्जैन श्रेष्ठको हत्यामा संलग्न भएको भन्दै सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएको थिए । 

लामोसमयदेखि प्रहरीको फरार सूचिमा रहेका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीको फरार सूचिमा रहेका ढुंगेललाई प्रहरीको पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा परेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: