×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सको खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमसको वित्तीय विवरण सार्बजनिको भएको छ । सार्बजनिक भएको वित्तिय विवरण अनुसार संस्थाको खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ कमाएका छन् । यसै गरि संस्थाको खुद ब्याज आम्दानी  १ करोड १६ लाख ५६ हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा ३१ लाख ५५ हजार रुपैयाँ गरेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष ९८ लाख २३ हजार रुपैयाँ नोक्सानमा छ ।संस्थाको निक्षेप संकलन ५ करोड ३७ लाख पुर्याएको छ भने ६२ करोड ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  खराब कर्जा १.३७% पुगेको छ ।
हेरौं गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: