×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याज पाइन्छ ? (ब्याजदरसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकको बचत खातामा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर छ ।
ट्रम डिपोजिटमा ३ महिनादेखि ६ महिनाका लागि संस्थागत ६.५ प्रतिशत ब्याज पाइनेछ भने व्यक्तिगत ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ६ महिनाभन्दा बढी भएमा संस्थागत र व्यक्तिगतका लागि ७ प्रतिशतसम्म तोकेको छ । यस्तै कर्जामा बैंकले ६.७९ प्रतिशत बेस रेट तोकेको छ । 
साथै बैंकले उक्त बेसरेटमा थप अधिकतम ओभरड्राफ्ट कर्जा, इम्पोर्टर कर्जा, सप्लाइ फाइनान्स, ट्रम लोन, होम लोन, अटो लोन, एजुकेशन लोन, पर्सनल लोनलगायतमा ५ प्रतिशतसम्म थप गरी ब्याजदर लाग्ने जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: