×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा ४६.६२ अंकले बढ्यो बजार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको देश्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ४६.६२ अंकले बढेर  १५६४.९० विन्दुमा आइपुगेको छ । कुल ६० करोड ५० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलले गरेको छ भने त्यसपछि क्रमश: बिपीसीएल र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: