४.०३ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ४.०३ अंकले बढेर  १५१०.०२ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ४८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनटिसी र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Thursday, October 12, 2017
,

recent

Popular Posts