सुनको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
सुनको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ५६  हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ३ सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Tuesday, October 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...