×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय बाणिज्य बैंकमा रोजगारिको आवेदन दिन के के गर्ने ?


राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक योग्य व्यक्तिले अनलाइन मार्फत नै दर्खास्त दिन सक्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ । यो इतिहासकै ठुलो भ्याकेन्सी हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: