८.१२ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.१२ अंकले घटेर  १५०१.८९ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ६८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीएचसीएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, October 09, 2017
,

recent

Popular Posts