×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्पोट माइक्रोफाइनान्सले चैत २३ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :

कम्पनी : सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार (चैत २३ गते)

विवरण :
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा चैत २३ गते हुने भएको छ । सभा प्रयोजनका लागि चैत ७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ  ।

पेस गर्ने प्रस्तावहरु :

६६.६६% हकप्रद सेयर जारी गर्ने  ।
संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।

यस संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने–गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम हुने स्थान र समय :

माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बिहान ११ बजे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: