स्वदेशी लघुवित्तमा रोजगारीको सुनौलो अवसर

  • अर्थ सरोकार सम्बाददाता 
स्वदेशी लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुनौलो अवसर खुलेको छ । यस संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारीको माग गरेका छन्  इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।
प्रकाशित : Tuesday, October 10, 2017
,

recent

Popular Posts