एमाले प्रचार सचिव पत्रकार विष्णु रिजाल प्रदेशसभाको उम्मेदवारमा सिफारिश


दैलेख - लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहेका नेकपा (एमाले) केन्द्रीय पार्टी प्रचार विभागका सचिव विष्णु रिजाल दैलेखबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिश भएका छन् । दैलेखको-२ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभाको एक नम्बर क्षेत्र (दुल्लू-भैरबी) बाट सिफारिश भएका हुन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालका प्रेस सल्लाहकार समेत भइसकेका उनी यसअघि बुधबार साप्ताहिक र पहिलोंयूज डटकमका समेत सम्पादक थिए । उनी प्रेस चौतारी नेपालका पूर्व महासचिव पनि हुन् ।
प्रकाशित : Wednesday, October 04, 2017
,

recent

Popular Posts