माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी !


काठमाण्डौ- बाम एकताका नाममा एमाले र माओवादी नयाँ शक्तिसँगै एकता गर्ने भएपछी प्रधानमन्त्रीले पनि कडा निर्णय गर्ने भएका छन् । 

देउवाले सरकारमा नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका सबै मन्त्रीलाई हटाउने तयारी गरेको बुझिएको छ । तत्काल सरकार परिवर्तन नहुने भएकाले उनले आफ्नो पार्टीमा सल्लाह गरेर यस्तो गर्न लागेको बुझिएको छ । 

तर उनको यो काम पछी अझ सरकार चाँडो ढल्ने अनुमान गरिएको छ । 
प्रकाशित : Wednesday, October 04, 2017
,

recent

Popular Posts