डीभी आवेदन प्रणाली नै ह्याक, यसअघि भरिएका सबै डिभी रद्द, पुन: भर्न भने पाइने !
Powered by Blogger.
डीभी आवेदन प्रणाली नै ह्याक, यसअघि भरिएका सबै डिभी रद्द, पुन: भर्न भने पाइने !


काठमाडौँ- डीभी आवेदन प्रणाली ह्याक भएको छ । प्रणालीमा प्राविधिक समस्या आएको भन्दै अमेरिकी दूतावासले बुधबारबाट (अक्टोबर १८, २०१७) पुनः यसको आवेदन खुल्ने जनाएको छ । दुतावासका अनुसार यस अघि भरिएका डिभीपनि रद्द भएको छ । रद्द गरिएकाले पुन: डिभी पर्न पाइने सम्मत दुतावासले उल्लेख गरेको छ।  

मंगलबार एक सूचना प्रकाशित गर्दै दूतावासले भनेको छ – डिभी आवेदन गर्न पाउने समय पनि लम्बाइएको छ र अवधि अब २२ नोवेम्बरसम्म राखिएको छ । दूतावासका अनुसार डिभी भर्ने प्रणाली अव नयाँ स्वरुपपा आउनेछ ।

प्रकाशित मिति : Tuesday, October 17, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...