दुइ हप्ताअघिनै माओवादी विगठन हुने भविष्यवाणी गरेका 'मुकुन्दे' एकाएक फेरि चर्चामा !
Powered by Blogger.
दुइ हप्ताअघिनै माओवादी विगठन हुने भविष्यवाणी गरेका 'मुकुन्दे' एकाएक फेरि चर्चामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- 'मुकुन्दे' यिनलाई चिन्ने र देख्नेहरुले यिनलाई फरक- फरक रुपमा हेर्छन् । यसो त यिनलाई पागल भन्नेहरु पनि धेरै छन् । कुनै बेला रत्नपार्कमा कुर्लिने मुकुन्द घिमिरे उर्फ 'मुकुन्दे' यतिबेला फेसबुक र ट्वीटरमा चर्चित छन् । एमाले र माओवादी, नयाँ शक्तिसँगै एकतामा आएपछि अहिले उनको चर्चा झन् बढेको छ । कारण उनले यसअघि नै माओवादी बिगठन हुने भविष्यवाणी गरेका थिए । हेरौं उनका पूराना पोष्टहरु :  




प्रकाशित मिति : Wednesday, October 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...