×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बामदेव गौतमका भाइ जुवाखाल बाट पक्राउ, ६३००० नगद बरामद !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

बामदेव गौतमका भाइ जुवाखाल बाट पक्राउ, ६३००० नगद बरामद !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 

काठमाडौँ – एमाले नेता बामदेव गौतमका भाइ बासु गौतम पक्राउ परेका छन् । उनीसहित ८ जनालाई  तास खेलिरहेको अवस्थामा ६३००० नगदसहित महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । गौतम जुत्ता चप्पलको होलसेल व्यापारी हुन् । उनीहरुलाई रन्जना ट्रेड सेन्टर नजिकै रहेको एक भवनको सातौँ तल्लाबाट रंगेहात पक्राउ गरिएको हो ।

अन्य अनुसन्धान चलिरहेको छ ।   यद्यपी बामदेव गौतमको दवावका कारण उनीहरुलाई छुटाउने प्रयास भइरहेको आरोप समेत कहिले लगाएका छन् । पक्राउ पर्ने अन्य पनि व्यापारी हुन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: