विप्लव नेतृत्वको नेकपाको नाम चोरेर आफ्नो बनाउने प्रचण्ड र ओलीको सहमति !
Powered by Blogger.
विप्लव नेतृत्वको नेकपाको नाम चोरेर आफ्नो बनाउने प्रचण्ड र ओलीको सहमति !


काठमाडौँ- बाम एकताका नाममा प्रचण्ड र ओलीले विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीको नाम चोरेर आफ्नो बनाउने सहमति गरेका छन् । एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो । तर अहिले नै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा यो पार्टी छ । 

विप्लव नेतृत्वको पार्टीले केहि समयअघि नाम परिवर्तन गरेर आफ्नो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेको थियो । यसबारे विप्लव नेतृत्वको पार्टीले कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : Wednesday, October 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...