×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको नाम चोरेर आफ्नो बनाउने प्रचण्ड र ओलीको सहमति !

काठमाडौँ- बाम एकताका नाममा प्रचण्ड र ओलीले विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीको नाम चोरेर आफ्नो बनाउने सहमति गरेका छन् । एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो । तर अहिले नै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा यो पार्टी छ । 
विप्लव नेतृत्वको पार्टीले केहि समयअघि नाम परिवर्तन गरेर आफ्नो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेको थियो । यसबारे विप्लव नेतृत्वको पार्टीले कुनै धारणा सार्वजनिक गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: