बाम एकतापछी नेतालाई युवाको प्रश्न, 'के हामी जनताचाहीं भेडा हो ?' (भिडियोसहित)

काठमाडौँ- बाम एकतापछी विभिन्न खाले टिका टिप्पणी आइरहेका बेला एक युवाले भिडियोमार्फत नेताहरुलाई आफ्नो जवाफ दिएका छन् । चुनाव आएपछि जनताले नेताको हैसियत देखाउने बताउंदै उनले बाबुराम भट्टराइलाई विश्वास गर्ने आफु पागल भएको व्यंग्य गरेका छन् । हेरौं भिडियो 

प्रकाशित : Thursday, October 05, 2017
,

recent

Popular Posts