१३.७० अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १३.७० अंकले घटेर  १५४२.६५ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ९७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: सीएचसीएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Wednesday, October 04, 2017
,

recent

Popular Posts