'रामशरण महतजस्ता दलालहरुलाई काँग्रेसबाट निकाल्नुपर्छ' : सुजाता कोइराला (भिडियोसहित)
Powered by Blogger.
'रामशरण महतजस्ता दलालहरुलाई काँग्रेसबाट निकाल्नुपर्छ' : सुजाता कोइराला (भिडियोसहित)

काठमाडौँ- कांग्रेस नेतृ सुजाता कोइरालाले राम शरणमहतलाई कांग्रेसबाट निकाल्नुपर्ने अभिव्यक्ति दिएकी छिन् । एक कार्यक्रमका बीच उपस्थितहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । महतले गिरिजा प्रसाद कोइरालालाई कहिले पनि सहयोग नगरेको बताउंदै उनले महत 'दलाल' भएको समेत बताएकी छिन् । बाँकी भिडियोमा हेर्नुहोस् :
   

प्रकाशित मिति : Friday, October 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...