×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? कन्काई विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ – कन्काई विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही संख्यामा, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही संख्यामा र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 
बैंकले प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले फागुन १२ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: