काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माहुली सामुदायिक लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
Live on
Listen to live radio.
प्रकाशित मिति : १५ असार २०७६, आईतवार