११.२३ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबरको तुलनामा बजार ११.२३ अंकले घटेर १५०४.७९ विन्दुमा आइपुगेको छ । कुल  ५९ करोड ७८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनतिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, November 15, 2017
,

recent

Popular Posts