×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाले गर्यो कांग्रेसी उम्मेद्वारहरुको जग्गा कब्जा गरेको घोषणा !


भोजपुर- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै प्रदेश सभामा उठेको भन्दै भोजपुरमा एकजना कांग्रेसका उम्मेदवारको सम्पत्ति कब्जा गरेको घोषणा गरेका छन् । कांग्रेसबाट प्रदेश सभा ‘ख’ तर्फ प्रत्यक्षका उम्मेदवार गोविन्द कार्कीको टक्सारस्थित घरजग्गा कब्जा गरेको घोषणा नेकपा माओवादी भोजपुरका सेक्रेटरी मादेन किरातीले विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: