×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१२.२६ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १२.२६ अंकले बढेर १५३६.१२  विन्दुमा आइपुगेको छ । कुल १ अरब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: