×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साना किसान विकास लघुवित्तले कमायो ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा साना किसान विकास लघुवित्तले ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ६.९५% ले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी १३.८७% र सञ्चालन नाफा ६.२१% ले बढेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब १८ लाख ९० हजार रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: