×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शीर्ष मधेसी नेता बागीले हैरान

मंसीर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शिर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् ।
राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् ।
त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: