×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१.५५ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.५५ अंकले बढेर १५३७.६७  विन्दुमा आइपुगेको छ । कुल ७४ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युआइसीले गरेको छ भने त्यसपछि क्रमश: बिपीसीएल र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: