×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दाङमा प्रधानमन्त्री देउवालाई लक्षित गरी बम विष्फोट, ९ घाइते, २ गम्भीर, १ को अवस्था चिन्ताजनक !

दाङ- प्रधानमन्त्रीलाई लक्षित गर्दै दाङ, तुल्सीपुरमा बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी पनि छन् । घाइतेमध्ये २ गम्भीर छन् भने एक जनाको अवस्था झन् चिन्ताजनक छ । चिन्ताजनक रहेका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । केहि पर प्रधानमन्त्रीको सभा थियो ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: