×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कैलालीमा बाम गठबन्धनका उम्मेदवारको गाडी जलाइयो, कांग्रेस कार्यकर्ताहरुमाथि शंका !

कैलाली – कैलालीमा बाम गठबन्धनका उम्मेदवारको गाडी जलाइएको छ । प्राप्त जानकारी अनुसार कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा आगजनी भएको हो । आगजनी कसले गरेको हो भन्ने यकिन भएको छैन । 
वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीप जलेर धोस्त भएको बताइएको छ । घटना नेपाली कांग्रेसका कार्यकर्ताले गरेको स्थानीय बाम गठबन्धनका नेताहरुको आशंका छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: