×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला सहकर्मीलाई दुव्र्यवहार देखि एक करोड घोटालासम्म… रविन्द्र मिश्रमाथिका १२ आरोप (भिडियो सहित)

काठमाडौं – हुन त चुनावमा एक पक्षले अर्को पक्षलाई विभिन्न खाले आरोप लगाउने कुरा ठुलो होइन । तर पछिल्लो समय चर्चामा आएका पूर्व पत्रकार तथा  विवेशील साझा पार्टीका अध्यक्ष एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बनेका रविन्द्र मिश्रविरुद्ध बनेको भिडियो र अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा रविन्द्र मिश्रलाई बीबीसी नेपाली सेवामा रहँदा महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोप लगाइएको छ । उक्त भिडियोमा मिश्रले बीबीसी मिडिया एक्सनको खाताबाट नक्कली हस्ताक्षर गरेर एक करोड रुपियाँ निकालेको समेत खुलासा गरिएको छ ।

अन्य आरोपहरु भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: