×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बाम गठबन्धन भनेको फुटेको हाँडी जस्तै हो, दिगो हुँदैन’ : डा. सुर्य राज आचार्य, उम्मेदवार, विवेकशील साझा पार्टी

विवेकशील शाझा पार्टीका उम्मेदवार डा. सुर्य राज आचार्यले बाम गठबन्धनलाइ फुटेको हाँडीको संज्ञा दिनुभएको छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री माधव नेपाल र कांग्रेसी नेता दीपक कुइंकेलका प्रतिद्वन्दी रहेका डा. आचार्यले जनताको मत खेर नजाने दावी समेत गरेका छन् । हेरौं अर्थ सरोकारकर्मी सुरज प्याकुरेलसँग गरिएको यो विशेष अन्तर्वार्ता :  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: