×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाली ५ मा आरजु देउबाले हार्ने संकेत, अवस्था निकै नाजुक, नारदमुनिको अग्रता (ताजा अपडेट)

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त भएको मतपरिणाम अनुरुप  नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छ भने लक्ष्मण चौधरी दोश्रोमा रहेको छ ।
नेकपा एमालेका उम्मेदवार रानाले ६२४ मत अहिले सम्म हासिल गर्दा कांग्रेस उम्मेदवार आरजु देउबाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: