×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विजय गच्छदारले ह्वात्तै घटाए मतान्तर, बढ्यो जित्ने सम्भावना

सुनसरी – सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको लागि बामगठबन्धनबाट  एमाले भगवती चौधरी रहेकी छिन् भने काँग्रेसबाट बहालवाला मन्त्री समेत रहेका विजय गच्छदारलाई रहेका छन्। 
भगवती चौधरीको २७ हजार ७ सय १२ मत रहेको छ भने गच्छदारले अहिले सम्म २७ हजार ४ सय ४२ मत पाएका छन् । गच्छदारले मतान्तर घटाउँदै लगेपनि अझै  मत अन्तर  २ सय ७० रहेको छ।  त्यहाँ अझै २४ हजार ५ सय ५३ मत गणना गर्न बाँकी छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: