×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ताजा अपडेट : कुन ठाउँमा कसले जित्यो ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम निरन्तर आइरहेको छ । प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माअाेवादीले १६ स्थानमा आफ्नो झण्डा गार्न सफल भएको छ । 
यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ४३ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेकपा एमाले


म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
मनाङ- पाल्देन छोपाङ गुरुङ-
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
बझाङ- भैरवबहादुर सिंह
डोल्पा- धनबहादुर बुढा- ११७६१
बाजुरा -लालबहादुर थापा- २८०५८
दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
ललितपुर- कृष्णलाल महर्जन- २७७१३
धादिङ १- भूमी त्रिपाठी- ४९१२१
काठमाडौं ३: कृष्णबहादुर राई- १९१६९
मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
मोरङ ६: लालबाबु पण्डित- ३३९४१
काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
मोरङ १:धनश्याम खतिवडा(३७५२४)
काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
पाँचथर : वसन्तकुमार नेम्वाङ ३८६४२
वैतडी: दामोदर भण्डारी ३९५२४
काठमाडाैं २: माधवकुमार नेपाल २७३६६
दैलेख १: रविन्द्रराज शर्मा २३७६७
दाेलखा: पार्वत गुरुङ ५५४५७
कास्की २: रविन्द्र अधिकारी २३६५६
गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
ललितपुर १: नवराज सिलवाल
धनकुटा: राजेन्द्र कुमार राई ३७३३३
खाेटाङ : विशाल भट्टराई ३६३२९
कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
रुपन्देही २ : विष्णु प्रसाद पौडेल
भक्तपुर २: महेश बस्नेत ३६४१२
मकवानपुर २: विराेध खतिवडा ४४७४४
दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
सिन्धुली १:गणेशकुमार पहाडी
कास्की १: खगराज अधिकारी ३९२४२
इलाम १ः झलनाथ खनाल ३६८०५
झापा ४: एलपी साँवा ४३५१५
रुपन्देही–३ःघनश्याम भुसाल ३२८६६
सुर्खेत १: ध्रुवकुमार शाही ३६७५९
गुल्मी १: प्रदिपकुमार ज्ञवाली ३७८१४
पाल्पा २: साेमप्रसाद पाण्डेय ४८९९
नुवाकोट २ःनारायणप्रसाद खतिवाडा ३६८९२
कपिलवस्तु २:वृजेशकुमार गुप्ता ३७१४७
दाङ ३ःहिराचन्द्र केसी ४०२८७

माओवादी केन्द्र


पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
ललितपुर ३: पम्फा भुसाल(२४०३७)
माेरङ ४: अमनलाल माेदी ३३५२९
लमजुङ : देव गुरुङ ३१८८७
जाजरकाेट: शक्तिबहादुर बस्नेत ३२२८१
जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
साेलुखुम्बू : हेमकुमार राई २०९१२
माेरङ ५: शिबकुमार मण्डल २२९४५
कालिकाेट:दुर्गाबहादुर रावत २१११२
दाङ २ : कृष्णबहादुर महरा ३९९५९
भाेजपुर: सुदन किराँती
गाेरखा १: हरिराज अधिकारी
उदयपुर २: सुरेशकुमार राई २२५५१
सिन्धुली २:हरिवाेल गजुरेल
रामेछाप : श्याम श्रेष्ठ ४२११७

अन्य


हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
बाबुराम भट्टराई नयाँ शक्ती नेपाल ३१८०७

कांग्रेस


काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
रसुवाः मोहन आचार्य- १४४५३
काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
काठमाडाैं १० राजनकुमार केसी २४ १९०
मिनेन्द्र रिजाल माेरङ ५ (३८८१९)
काठमाडाैं ६ : भिमसेनदास प्रधान
राैतहट २: माेहम्मद अफताब अालम १८८३३
डडेलधुरा: शेरबहादुर देउवा २८०४४
रुपन्देही–५:भरतकुमार शाह ३३०८८
रुपन्देही ४:प्रमाेदकुमार यादव ३१७१८

समाजवादी फाेरम


सप्तरी–२ : उपेन्द्र यादव
बाँके २: मोहम्मद ईश्तियाक राई २१५७५
सप्तरी १: डा‍ सुर्यनारायण यादव २१७१२

राष्ट्रिय जनता पार्टी नेपाल


राैतहट १: अनिलकुमार झा २१४७२
धनुषा ३: राजेन्द्र महाेताे
सप्तरी ३ः चन्द्रकान्त चौधरी
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: