×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक परिवर्तन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक परिवर्तन भएको छ । लुम्बिनी विकास बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने राज रेग्मीको सट्टा उमेश रेग्मीलाई नियुक्त गरिएको हो । नवनियुक्त रेग्मी लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । 
त्यस्तै बैकल्पिक सञ्चालकमा लुम्बिनी विकास बैंककै बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाललाई बैकल्पिक सञ्चालकको रुपमा नियुक्त गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मार्फत जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: