×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सभामुख ओनसरी घर्ती नीवासमा प्रसेर कुकर बम भेटिएपछि बालुवाटार क्षेत्र तनावग्रस्त

काठमाडौं – माओवादी केन्द्रकी नेतृ तथा निवर्तमान सभामुख ओनसरी घर्तीको निवासमा बम भेटिएको छ ।
काठमाडौं‌को बालुवाटरस्थित घर्तीको निवासको मुल गेटमै प्रसेर कुकर बम राखिएको टाढाबाट देखिएको स्थानीयले जानकारी दिएका छन् ।
त्योसँगै अर्को शंकास्पद बस्तु पनि सँगै रहेको सडमा हिड्ने मिनबहादुर राउतले जानकारी दिए । अहिलेसम्म सुरक्षाकर्मी घटनास्थलमा नपुगेको राउतले बताए । बम देखेपछि त्यहाँ हंगामा सुरु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: