×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चितवनमा प्रचण्डले जित्ने कन्फोर्म, पाण्डे तनावमा

चितवन – संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब पाँच हजार मतले अगाडी छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार १९ हजार ७ सय २६ मतसहित उनी अग्र स्थानमा छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे १४ हजार ८ सय ७० मत ल्याएका छन्।

मत अन्तर ह्वात्तै बढेपछि प्रचण्डले लामो सास फेरेका छन्, पाण्डे भने आफु डिलआ पुग्न लागेको तनावमा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: