कांग्रेसका लागि खुसीको खबर, सिरहा-१ बाट प्रदीप गिरी विजयी

सिरहा - सिरहा १ मा प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् । 

गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरे। गिरी यसअघि दुबै संविधान सभामा उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
प्रकाशित : Monday, December 11, 2017
,

recent

Popular Posts