×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसका लागि खुसीको खबर, सिरहा-१ बाट प्रदीप गिरी विजयी

सिरहा – सिरहा १ मा प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् । 
गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरे। गिरी यसअघि दुबै संविधान सभामा उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: