×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मतदातको रविन्द्रलाई प्रश्नः तलब खाएर पेचिलो प्रश्न गरेजस्तो सजिलो छ राजनीति ?

काठमाडौं – एक जना मतदाताले विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र मिश्रलाई तलब खाएर अरुलाई पेचिलो प्रश्न सोधेजस्तो राजनीति सजिलो नभएको बताएका छन् ।
बसन्तकुमार श्रेष्ठ सामाजिक सञ्‍जालमा लेखेका छन, ‘अर्काले दिएको तलब खाएर पेचिलो प्रश्न गरेजस्तो कहाँ सजिलो छ राजनिति…?,  त्यसो हुनथ्य‍ो भने सरकारी अड्डा सबै खाली हुन्थे नी ।’
विवेकशील साझा पार्टी नभएर व्यक्तिगत संस्था भएको भन्दै श्रेष्ठले चुनावपछि मिश्र अलपत्रकार हुने समेत दाबी गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: