×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अबैध रुपमा ल्याएकाे १० बाेरा सुर्ति बरामद

माेरङ – भारतबाट अबैध रुपमा भन्सारछली नेपाल तर्फ ल्याउदै गरेकाे १० बाेर सुर्ति प्रहरीले बरामद गरेको छ । गए राति रंगेलि नगरपालिका ३ स्थित अामताेला बाट नेपाल भित्र्याउन लागेकाे १० बाेरा (३५०)केजि, सुर्ति र ३ टिन खाने तेल बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेलीले  जानकारी दिए ।
उक्त सुर्ति र तेल गरि करिब ७० हजार बराबरको सामान बुधबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: