×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकमा खुल्यो जागिर, कक्षा १० पासले पनि आबेदन दिन पाउने

काठमाडौँ – नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयहरुका लागि तहविहीन संचारवाहक पदमा ४६ जना कर्मचारी माग गरेको छ । काठमाडौँ उपत्यकाभित्रका लागि ८ जना मागिएको छ भने बाँकी उपत्यकाबाहिरका लागि मागिएको छ । कक्षा १० उतीर्ण गरेका व्यक्तिलाई करारमा दुई वर्षका लागि नियुक्त गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: