×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिन्धुपाल्चोक अपडेट : अग्नि सापकोटा मोहन बस्नेत भन्दा दोब्बर मतले अगाडि !

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा प्रारम्भिक मत परिणाम आएको छ । बिहीबारदेखि सुरु भएको मतगणनामा सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादीका अग्नि सापकोटाको ७ सय ३५ मत आउँदा काँग्रेसका मोहन बस्नेतको ३ सय ३५ मत आएको छ ।
जसमा पूर्वमन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चारमन्त्री मोहन बस्नेतबीच भएको कडा प्रतिस्पर्धामा अहिले सापकोटा दोब्बर भन्दा बढी मतले अगाडि देखिएकाछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: