गोरखा- २ को सातौँ अपडेट, बाबुरामले भारी अग्रता बढाए, नारायणकाजीलाई हम्मे-हम्मे !


गोरखा - गोरखाबाट अर्थ सरोकार डटकम सहकर्मीले पछिल्लो अपडेट पठाएका छन् । यो बीचमा  बाबुराम भट्टराइले २९८२ मत ल्याएका छन् भने नारायणकाजीले २४९२ मत ल्याएका छन् । निकै नै रोचक मानिएको प्रतिष्पर्धामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइ अगाडी बढेसँगै नारायणकाजीको मत निकै कम आउन थालेको छ ।
समग्र पछिल्लो मत परिणाम यस्तो छ :
बाबुराम भट्टराई२९८२ 
नारायणकाजी श्रेष्ठ२४९२ 
हामी निरन्तर अपडेटमा छौं !
प्रकाशित : Friday, December 08, 2017
,

recent

Popular Posts