×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: गोरखा- २ मा बाबुराम भट्टराई बिजयी, नारायणकाजीलाई अव आइन्दा गोरखा नआउन सुझाव !

गोरखा- गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्तत बिजयी भएका छन्जी । निकै नै रोचक मानिएको यो प्रतिष्पर्धामा बाबुराम भट्टराइले नारायणकाजी श्रेष्ठलाइ  ५ हजार बढी मतान्तरका साथ हराएका हुन्  ।  
जीतसंगै भट्टराइले नारायणकाजी श्रेष्ठलाइ अव आइन्दा गोरखा नआउन आग्रह गरेका छन्  । ‘अव आइन्दा गोरखा नआउनु ! तपाईंजस्ता सुकिला मुकिलालाई गोरखाका जनताले पत्याउँदैनन् ।’ उनले नारायणकाजीलाई भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: