×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोरखामा रोचक भिडन्त, १० मत गन्दा ८ मत नारायणकाजी, ६५ मत गन्दा ४० मत बाबुरामको !

 

गोरखा- नारायणकाजी र बाबुरामको क्षेत्रमा रोचक भीडन्त देखिएको छ । पछिल्लो अपडेट अनुसार बाबुराम भट्टराइले नारायणकाजीलाई पछारेका छन् । १० मत गन्दा ८ मत नारायणकाजीको आएकोमा ६५ मत गन्दा ४० मत बाबुरामको आएको छ ।

अहिले मतदान जारी छ । करिव १०० मत गन्दा ७० मत बाबुरामको छ भने ३० मत मात्रै नारायणकाजीको छ ।

हामी निरन्तर अपडेटमा छौं ।      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: