काठमाडौँको युएन पार्क नजिकै शक्तिशाली बम बिष्फोट, आवाज ठुलो सुनिएपछी स्थानीय त्राहिमाम् !


काठमाडौँ- शुक्रबार काठमाडौँमा शक्तिशाली बम पड्किएको छ । शुक्रबार साँझ करिब ६ः३० बजेतिर ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगर नजिक बम विस्फोट भएको हो । यूएन पार्क नजिक शक्तिशाली बम विस्फोट भएको प्रहरीले बताएको छ ।  मानवीय क्षति भने नभएको बताइएको छ ।

बमको विस्फोटको ठूलो अावाज अाएको थियो । ठुलो आवाज आएपछि स्थानीयहरु त्राहीमाम् बनेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जनाइएको छ । घटनाको थप विवरण अाउँन बाँकी छ ।
प्रकाशित : Friday, December 01, 2017

recent

Popular Posts